Post by Upendra Devkota Memorial National Institute of Neurological and Allied Sciences (Neuro Hospital)
360 followers
भारतको ओडिशा, भुवनेश्वरस्थित मणिपाल अस्पतालका वरिष्ठ न्युरोसर्जन Dr.Nayak Biswaranjan ले, न्यूरो अस्पताल बाँसबारी, UDM-NINAS मा आयोजित नवौं UBE कार्यशालाका आफ्ना अनुभव साझा गर्नुभयो। यस व्यापक सिकाइले शल्यचिकित्सकहरूका लागि UBE प्रक्रिया अवलोकन गर्नेदेखि , अत्याधुनिक अपरेशन थिएटर, र नेभिगेसन प्रणाली तथा आधुनिक शल्य उपकरणहरूको प्रयोग गर्ने मौका प्रदान गरिरहेको छ । #neurohospitalbansbari #UDMNINAS #UBEworkshop #AdvanceTechnology #patientfirst #righttreatment
Video Content