Post by Sujata Aryal

Lecturer l Podcaster l Marketing Strategist driven by one mission: to educate, inspire, and connect. Whether in a classroom, a podcast mic, or a campaign board. I bring ideas to life.

के तपाईँको बोली बिक्छ? करियरमा जतिसुकै डिग्री वा ज्ञान भए पनि यदि हामीले आफ्नो विचार र योजनालाई सही रूपमा व्यक्त गर्न सकेनौँ भने हाम्रो प्रगति रोकिन सक्छ। सञ्चार कला (Communication Skills) केवल बोल्नु मात्र होइन, यो त अरूको मन जित्ने र आफ्नो करियरको उचाइ तय गर्ने एउटा शक्तिशाली सीप हो। वरिष्ठ प्रस्तोता तथा कम्युनिकेसन कोच राजेश पाण्डेसँग डिजिटल चौतारी (Digital Chautari) मा गरिएको यो विशेष कुराकानीमा सञ्चार कला, पब्लिक स्पिकिङ र व्यक्तित्व विकासका धेरै व्यावहारिक पाटाहरू समेटिएका छन्। आफ्नो बोलीलाई कसरी साम्राज्य खडा गर्ने हतियार बनाउने? भिडियो हेरेर अवश्य लाभ लिनुहोला। https://lnkd.in/gfntPw9A #CommunicationForAll #publicspeaking #CareerGrowth #digitalcreator #personalitydevelopment #leadership #lifeskills

Post content