Post by Shasheela Motors Pvt. Ltd.

4,416 followers

शशीला सर्भिस क्याम्प २०८३ श्रावण ६ देखि ८ गतेसम्म शशीला सर्भिस सेन्टर मैत्रीनगर, कीर्तिपुरमा बृहत् सर्भिस क्याम्प तथा चालक सचेतना प्रशिक्षण आयोजना हुँदैछ। सुविधा: * निःशुल्क बम्पर-टु-बम्पर चेकअप * निःशुल्क वासिङ तथा ग्रिसिङ * पार्ट्स, लुब्रिकेन्ट र लेबरमा १५% सम्म छुट * आकर्षक उपहार तथा विशेष अफर आफ्नो सवारीको सम्पूर्ण जाँच अनुभवी प्राविधिकबाट गराउनुहोस् र सुरक्षित तथा स्मार्ट ड्राइभिङ प्रशिक्षणमा सहभागी हुनुहोस्। सम्पर्क: ९७०५४२२००५ #ShasheelaMotors #ShasheelaService #ServiceCamp #WonderfulOpportunity #Offer

Post content