Post by SathSathai Foundation
Women United for Climate Justice
फाउन्डेसनले चक्रीय अर्थतन्त्रलाई आम नेपालीको जीवन शैलीमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ । यही अभियानको प्रारम्भिक संस्करण स्वरुप फाउन्डेसनले सन् २०२४ मा ‘ग्रीन तीज’ अभियान सञ्चालन गरेको थियो । जसमा ५० जना समाजका विभिन्न प्रतिष्ठित पेशा समूहका महिला अभियन्ताहरुले भेलामार्फत हरित पर्वका लागि पाँचबुँदे प्रतिबद्धता व्यक्त गरेका थिए । #sathsathai #womenleadingthechange #greenercelebration #IGFF https://lnkd.in/gVeWtc9x