Post by Real Story Time
141 followers
के तपाईंलाई थाहा छ 'श्रीविद्या' (Srividya) को असली रहस्य के हो? शास्त्रले 'श्री' (Shree) कसलाई भन्छ? के स्त्रीजाति नै साक्षात् 'श्री' हुन् त? हाम्रो जीवनमा कतिपय यस्ता दैवीय र आध्यात्मिक घटना घट्छन्, जसलाई विज्ञानले पनि व्याख्या गर्न सक्दैन। जिजुबुबाको आध्यात्मिक शक्ति कसरी अर्को पुस्तासँग 'अटोमेटिक कनेक्ट' (Automatic Connect) हुन्छ? कसरी कसैले जीवनमा पहिलो पटक हेर्ने बित्तिकै कुण्डलिनी (Kundalini) को गहिरो रहस्य बुझ्न सक्छ? हाम्रो पूजा कोठामा राखिने हनुमान जीको मूर्ति र त्यसभित्र लुकेको त्यो कडा रहस्य के हो, जुन धेरैलाई थाहा नै छैन? यदि तपाईं पनि गुरु खोज्न भौँतारिनु भएको छ भने रोकिनुस्! "गुरु बनाउन हतार गर्ने होइन, कर्मले डोर्याएर आफैँ पुर्याउँछ। यस्तै गहन, रहस्यमयी र आँखा खोल्ने विषयहरूमा श्रीविद्या साधिका सबु शर्मा (Sabu Sharma) सँग गरिएको यो विशेष र शक्तिशाली अन्तर्वार्ता June 30, 2026 बेलुका ७ बजे केवल Real Story Time मा आउँदैछहेर्न नबिर्सिनुहोला ! #RealStoryTime #Srividya #Kundalini #SabuSharma #SpiritualAwakening #Nepal
Video Content