Post by Real Story Time
141 followers
दुईतिर भिखारी बसेका छन्... दिने को हो? अनि प्राप्ति कहाँबाट हुन्छ? हामी त केवल एउटा गहिरो बेहोसीमा बाँचिरहेका छौँ। सम्झनुहोस्, यहाँ कसैको केही दोष छैन, जे भोगिरहेका छौँ-ती सबै हाम्रै कर्मका फल हुन्। तर, हामी कहिले सचेत हुने? जीवन, मृत्यु र कर्मको यही गहिरो रहस्य खोल्न सन्त माँ सुप्रियासँग गरिएको यो विशेष आध्यात्मिक संवाद June 5, 2026, बेलुका ७:०० बजे Real Story Time मा आउँदै छ हेर्न नछुटाउनुहोला। #RealStoryTime #SantMaaSupriya #SpiritualTalk #Karma #Adhyatma #NepaliPodcast #TruthOfLife #Consciousness #Nepal #सन्तमाँसुप्रिया #कर्म #जीवनरमृत्यु #आध्यात्म #आत्मज्ञान #सत्यकोखोज #विशेषअन्तर्वार्ता
Video Content