Post by Real Story Time

120 followers

मैले सपनामा त धेरै पटक देख्थेँ, गर्भावस्था (Pregnant) को समयमा पनि ३–४ चोटी त्यस्तै सपना देखेँ। तर अहिले छोरी 'कुमारी' भएपछि मात्र थाहा भयो- भगवानले त मलाई पहिल्यै संकेत दिनुभएको रहेछ! एक आमाको यस्तो दैवी र विस्मयकारी अनुभूति, जसले सुन्ने जोकोहीको मनमा श्रद्धा पैदा गराउँछ। जीवित देवी 'कुमारी' को जन्म हुनु अगाडि मातापिताले कस्ता दैवी संकेतहरू पाउनुभएको थियो? एउटा साधारण परिवारमा जन्मिएकी छोरी 'कुमारी' बन्दाको त्यो क्षण र त्यसपछिको पारिवारिक जीवन कस्तो हुन्छ? इतिहास र आस्थाको गहिरो पाटो खोतल्दै, 'कुमारी' को बुबा र आमासँग गरिएको विशेष, विशेष अन्तर्वार्ता June 1, 2026 बेलुका ७:०० बजे प्रसारण हुदैछ हेर्न नबिर्सनु होला। आस्था, रहस्य र सत्य यो ऐतिहासिक संवाद हेर्न नबिर्सिनुहोला। भिडियोलाई धेरै भन्दा धेरै सेयर गरेर सबैमाझ पुर्‍याइदिनुहुन अनुरोध गर्दछौँ। 🙏 #RealStoryTime #LivingGoddess #KumariNepal #DivineIntervention #ExclusiveInterview #NepalCulture

Post content

Video Content