Post by Punam Khadgi
Co-Founder of Peace for People
प्राथमिक तहका बिद्यार्थीहरुलाई स्टोरीको माध्यामवाट कसरी फरक अनी सहज रुपमा सिकाउन सकिन्छ भन्ने बिषयमावस्तुमा केन्द्रित हिजोको तालिममा सहभागी प्रशिक्षक र शिक्षिकासँग म . केही नयाँ र फरक कुरा सिक्ने अवसर प्राप्त भयो सिक्ने क्रम जारी छ । #educationreform #educationpolicy #peace4people #sdgs4 #righttoeducation #agenda2030 #sdgs2030 #storytelling #innovation #technology