Post by Nepal Mediciti

1st Nepali Hospital Accredited by NABH International; a Private Hospital with a Public Purpose

दुखाइ केवल एउटा लक्षण मात्र होइन, यसले दैनिक जीवन, काम गर्ने क्षमता र मानसिक स्वास्थ्यमा समेत प्रभाव पार्न सक्छ। नेपाल मेडिसिटीको समर्पित इन्र्टभेन्सनल पेन म्यानेजमेन्ट सेवामार्फत कम्मर, घाँटी, नसासम्बन्धी तथा दीर्घकालीन दुखाइको आधुनिक र प्रभावकारी उपचार प्रदान गरिन्छ। विशेष रूपमा उपलब्ध इपिड्युरल न्यूरोप्लास्टी लगायतका उन्नत उपचार विधिहरूको माध्यमबाट दुखाइको मूल कारण पहिचान गरी त्यसको व्यवस्थापनमा ध्यान दिइन्छ, जसले बिरामीलाई सहज, सक्रिय र गुणस्तरीय जीवनतर्फ फर्किन मद्दत पुर्‍याउँछ। यस सेवालाई अनुभवी बहुविषयगत विशेषज्ञ टोलीले समन्वित रूपमा सञ्चालन गर्दै आएका छौं । To book an appointment: https://shorturl.at/8nGZd WhatsApp/Viber: 9801235661 #Nepalmediciti #painmanagement #epidurialneuroplasty #besthospitalinnepal #qualitylife

Post content

Video Content