Post by Laxmi Lube Oil
270 followers
कहिल्यै नओझेलिने “पीपल चौतारी” का आत्मीय सम्झनाहरूलाई आज हामीले “Garage Chautari” मार्फत पुनर्जीवित गरेका छौं। जहाँ केवल भेटघाट मात्र होइन, अनुभव, ज्ञान र विश्वासको आदान–प्रदान हुँदै दीर्घकालीन सहकार्य अझ सुदृढ बनिरहेको छ। Panchakanya Auto Spares, Nuwakot मा आयोजित यस विशेष भेटघाटले हाम्रो ग्यारेज पार्टनरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाएको छ। हाम्रा सम्माननीय ग्यारेज पार्टनरहरूसँगको यो साथ, सहकार्य र सम्बन्ध नै हाम्रो सफलताको वास्तविक आधार हो। निरन्तर विश्वास र साथका लागि सम्पूर्ण पार्टनरहरूलाई हार्दिक धन्यवाद। #TotalEnergie #Garagechautari #laxmilubeoil #AuthorizedDistributor #workshopcommunity
Video Content