Post by Kuber Chalise (Kuber Chaleese)
Journalist/Researcher
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ माघ २१ गते अख्तियार प्रमुखमा नियुक्त गरेका राईको पदावधि करिब ८ महिना बाँकी रहँदा आफू जोडिएका सबै मुद्दामा आफूलाई चोख्याएर अरूलाई मात्र आरोपित गर्ने खेलमा लागेको आरोप पनि थपिएको छ। #Corruption #ConstitutionalBody #SavingCorrupt FNCCI Nepalese Young Entrepreneurs' Forum (NYEF) Confederation of Nepalese Industries Young Entrepreneurs Forum (CNIYEF) Confederation of Nepalese Industries Nepal Khabar Amnesty International Amnesty International UK