Post by Indra Tamata

Partnerships, Programme & Context Analyst

लोक-कल्याणकारी, कानूनी समानता र सामाजिक न्याय नेपाली राज्यको चरित्र भित्र थिएन र छैन | यसको मुलभूत चरित्र जङ्गली राजकै अवस्थाको छ | जसरी जङ्गली राजमा कुनै एक जनवारको जीवन अर्को जनावरको मृत्युमा निर्भर रहन्छ | त्यसरी नै यस्तो चरित्र बोकेको Nation State मा डार्विनको Survival of Fittest होइन Survival of Oppressor हुन्छ | परिवर्तनकालागि जेन्जी आन्दोलन भएर देश जले पछीको बनेको शासन व्यवस्थाको नमुना यस लेखमा प्रस्तुत गरिएको छ | https://lnkd.in/g9pRqePM

Post content