Post by Health News Nepal

29 followers

लायन्स क्लब अफ काठमाडौं रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछान लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ G (Lions Clubs International District 325 G) अन्तर्गत चिकित्सकहरूको विशेष र विशिष्ट क्लब "लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्स" को अध्यक्षमा बालरोग विशेषज्ञ डा. रेश्मा लामिछाने चयन हुनुभएको छ। क्लबको ५औं वार्षिकोत्सव (5th Anniversary) को विशेष अवसरमा डा. लामिछानेले नयाँ कार्यकालका लागि नेतृत्व सम्हाल्नुभएको हो। कार्यभार सम्हाल्दै नवनियुक्त अध्यक्ष डा. लामिछानेले चिकित्सकहरूको व्यस्त कार्यतालिकाका बाबजुद पनि लायन्सका स्थापित सबै पिलरहरू (Pillars) मा सक्रियतापूर्वक काम गर्नु र सामाजिक सेवामा निरन्तर जोडिनु नै यस क्लबको मुख्य विशेषता र सुन्दरता भएको बताउनुभयो।...

Post content