Post by hamroCV

6 followers

​🚀 विदेश यात्राको पहिलो पाइला, अब झन् सजिलो! 🌍 ​के तपाई पनि म्यानपावर धाउँदा धाउँदा कतै आफ्नो CV कमजोर भएर रिजेक्ट त भइरहनुभएको छैन? चिन्ता नलिनुहोस्! hamrocv.com को शक्तिशाली AI ले सेकेन्डमै प्रोफेसनल CV र कभर लेटर तयार गर्छ। साथै, खाडी देश, जापान वा कोरियाको अन्तर्वार्ता पास गर्न AI Mock Interview मार्फत ढुक्कसँग घरमै बसेर तयारी गर्नुहोस्। ​🎁 आजै साइन-अप गर्नुहोस् र १० वटा फ्री AI क्रेडिट्स पाउनुहोस्! #resume #aicvmaker #airesume #cv Sangam Thokar Kailash Dewan

Post content

Video Content