Post by Gyanendra GHALE
Global Health
स्वास्थ्य बीमा र सामाजिक न्यायको परीक्षा: स्वास्थ्य बीमाबारे निरन्तर पैरवीका क्रममा, यसअघि अन्नपूर्ण पोस्टमा प्रकाशित मेरो विचार अब नेपाल बोल्छमा पनि प्रकाशित भएको छ। सरकारले निजी अस्पतालमा बीमाअन्तर्गतका नियमित सेवा एकपटक स्थगित गरिसकेको सन्दर्भमा, भविष्यमा यस्तो सेवा अवरोध फेरि नदोहोरियोस् भन्ने स्पष्ट खबरदारी पनि यो लेख हो। वित्तीय र व्यवस्थापकीय कमजोरीको सजाय बिरामीले पाउनु हुँदैन—सेवा प्रदायकलाई नियमन गरौँ, बिरामीलाई दण्डित नगरौँ। यस महत्त्वपूर्ण विषयलाई सार्वजनिक बहसमा ल्याउँदै लेख प्रकाशन गर्नुभएकोमा नेपाल बोल्छप्रति हार्दिक धन्यवाद। #HealthInsurance #SocialJustice #HealthRights #UniversalHealthCoverage #Nepal Office of the Prime Minister and Council of Ministers (OPMCM), Nepal Er. Balen Shah Swarnim Waglé Ghanashyam Khadka Shambhu Acharya https://lnkd.in/gdb4-5Qd