Post by Aaladoc
103 followers
आलाडक, नेपालको डाक्टर/जनस्वास्थ्य बिज्ञहरु द्वारा संचालनमा ल्याउन लागिएको हेल्थ App हो जुन मार्फत अब घरै बसेर विभिन्न specialist योग्य डाक्टर सँग अनलाईन भिडियो कल गरेर स्वास्थ परामर्श र परिक्षण, उपचार सिफारिस, प्रेसकिप्शन सेवाको लाभ लिन सक्नुहुन्छ। डाक्टरहरु सँग नि:शुल्क च्याट पनि गर्नसक्नुहुन्छ। #aaladoc #telemedicine #onlinedoctornepall #healthcare #healthcarenepal #digitalnepal #videocalldoctor #securevideocall #digitalprescription